Radio Audio Program

Find us on Facebook

Updates

६० बर्षसम्म विकीनी फोटो सेयर गर्न छाड्दिन -पुनम

 

केहि दिन पहिले योगाको भिडियोले चर्चामा आएकी पुनम पाण्डे फेरि चर्चामा आएकी छिन् । उनले आफ्ना फ्यानहरुका लागि एक स्पेसल गिफ्ट दिएकी छिन् । 
उनले दिएको गिफ्ट हो उनको विकीनी तस्विरहरु । उनको भनाई छ जब सम्म उनि ६० बर्ष हुदिनन् तबसम्म उनि आफ्ना बिकिनीका फोटोहरु सेयर गरिरहने छन् । 


सामाजीक सन्जालमा विकीनी तस्विर पोस्ट गरेको कारण तनाव खेपिरहेकी पुनमले भनेकी छिन्  "जसले जे सुकै भनोस म साटी६० बर्षको उमेरसम्म आफ्ना विकीनी तस्विरहरु पोस्ट गर्न छाड्ने छैन । "

Post Comment

Radio Audio Live