Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
करिनाकी सासु भन्छिन् सधै ग्ल्यामरस देखिनु पर्छ ।
बलिउड अभिनेत्री करिना कपुरले आफ्नी सासु शर्मिला टेगोरले ग्ल्यामरस भूमिकामा देखिनलाई प्रोत्साहित गरेको बताएकी छिन् । उनको भनाई अनुसार सासु शर्मिला उनलाई ग्ल्यामरस भूमिकाका लागि प्रोत्साहन दिनेगर्छिन् ।
सलमा नखानको फिल्म‘दबंग (२’ को फेविकोल बोलको गीतमा करिनाको ग्ल्यामरस रुपलाको शर्मिला अहिले पनि तारीफ गर्छिन ।शर्मिलाले करिनालाई पटक पटक भन्ने गरेकी छिन् ‘सेक्सी र ग्ल्यामरस हुनै पर्छ ।’
बिबाह गरेपछि घरमा सासुले आफुलाई धेरै कुरा सिकाएको करिनाको भनाई छ । ‘बिबाहपछि पनि आफ्नो ग्ल्यामरस कसरी जोगाउने भन्नेमा मलाई सासुले सचेत गराउनु भएको छ ।’ उनले भनिन् ।
आफ्नो सासुले बिबाहपछि पनि अभिनय जारी राखेको भन्दै करिनाले सासुकै प्रेरणाले अगाडी बढ्न सजिलो भएको बताईन् । पहिल्यैदेखि हेमा मालिनी र सासु शर्मिला टेगोरको फ्यान भएको बताउने करिनाले सासुका हरेक सल्लाह आफ्नो लागि मार्गदर्शन भएको बताइन् ।





Post Comment