Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
ट्राइब्यूनलले पनि ‘मस्तीजादे’को रिलिज राम्रो मानेन
असार ५, काठमाडौं । सनिलियोन लाई एडल्ट फिल्मको सर्टिफिकेट दिन सेन्सरबोर्डले अस्विकार गरि
दियो । सेन्सर बोर्डको जाँचसमिति र पुनः निरिक्षण समितिकोको जाँचपछि फिल्म सर्टिफिकेशन अपील ट्राइब्यूनलले पनि निर्देशक मिलाप जावेरीको फिल्म ‘मस्तिजादे’ लाई सर्टिफिकेट दिन मानेन । यस एडल्ट कमेडिमा सनीलियोनको मुख्य भूमिका छ ।
ट्राइब्यूनलले आÏनो फैसलामा लेखेको छ कि यस फिल्मका पुरा ध्यान स्त्री र पुरुष शरीरको अलग अलग अंगमा केन्द्रित भएर निर्णय लिएको छ । यदी यस्ता दृश्यहरुप्रति ध्यान दिइएन भने दर्शकको दिमाग विगार्न सक्छ । यसैले यो भन्न हामी मजबुर छौं कि अभिव्यक्ति स्वतन्त्रताको अर्थ यो होइन कि भद्दा र अश्लिल फिल्महरु लाई पैसा कमाउने लाइसेन्स मान्न भएन ।
जानकार सुत्रका अनुसार सेन्सरले तिनै चरणबाट खारेजभएपछि अब निर्माताको सामुन्ने सर्वोच्च जानुको विकल्प छैन । सम्पर्क गर्दा निर्माता प्रितिश नन्दीले कोही टिप्पणी गर्न चाहेनन् ।





Post Comment