Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
६० बर्षसम्म विकीनी फोटो सेयर गर्न छाड्दिन -पुनम
केहि दिन पहिले योगाको भिडियोले चर्चामा आएकी पुनम पाण्डे फेरि चर्चामा आएकी छिन् । उनले आफ्ना फ्यानहरुका लागि एक स्पेसल गिफ्ट दिएकी छिन् ।
उनले दिएको गिफ्ट हो उनको विकीनी तस्विरहरु । उनको भनाई छ जब सम्म उनि ६० बर्ष हुदिनन् तबसम्म उनि आफ्ना बिकिनीका फोटोहरु सेयर गरिरहने छन् ।
सामाजीक सन्जालमा विकीनी तस्विर पोस्ट गरेको कारण तनाव खेपिरहेकी पुनमले भनेकी छिन् "जसले जे सुकै भनोस म ६० बर्षको उमेरसम्म आफ्ना विकीनी तस्विरहरु पोस्ट गर्न छाड्ने छैन । "





Post Comment