Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जग्गा जासुसको भविष्यमा पानीले पुर्यायो बाधा
असार, काठमाडौं । अनुराग बासुद्धारा निर्देशित ‘बर्फि’ को निर्माणमा पनि धेरै दुःख झेल्नु प¥यो । जब फिल्म आयो त सबैले वाह... वाह... भने । अब फिल्म जग्गा जासुसलामा पनि समस्या भईरहेको छ । आशा छ त्यसलाई पनि सबैले वाह.... वाह.... भन्ने छन् । तर फिल्म पुरा गर्नै पो मुश्किल भो । ६० दिन भई सक्यो कयौ भाग रि सुट गर्नु छ ।
फिल्म सँग जोडिएका एक व्यक्तिले बताए शहरमा पटक पटक भई रहेको वर्षाको कारण रणवीर कपूर र कटरीनालाई सुटिङ स्थल पुग्नै मुश्किल पारी दिएको छ । वर्षा हुनु अघि कयौं उपाय त गरिएको थियो तर पानी जम्मा भएपछि सुटिङ नै रद्द भएको छ ।





Post Comment