Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सलमानको व्यानरमा बन्ने फिल्ममा अभिताभ
असार, काठमाडौं । कबीर खानद्धारा निर्देशीत फिल्मदेखि सलमान खानले आÏनो ब्यानरको शुरुवात गर्दै छन् । त्यसपछि ‘हिरो’ रिलिज हुनेछ जसमा आफु छैनन् , सुरज पाञ्चोली–अथिया शेट्टी छन् । अब यो नयाँ व्यानरमा निर्देशक समीर शर्माका साथ एक फिल्म बनाउने तयारीमा छन् । यसमा अभिताभ बच्चन पनि हुने जानकारी छ ।
सुत्रका अनुसार सलमानले अन्य कलाकारलाई समेत लिएर फिल्म निर्माण गर्नेछन् । फिल्मको स्क्रिप्टमा विशेष ध्यान दिनेछन् /
अमिताभले एक प्रोजेक्टको लागि सम्पर्क गरेका थिए । यसै फिल्म मा सैफ अलि खान पनि हुन सक्छन् । निर्देशक समीरले यसभन्दा पहिले ‘लब शब ते चिकना खुराना’ बनाएका थिए ।





Post Comment