Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मलाई मेरो निजी जीवन बारे कही नसोध्नुहोस – एमा स्टोन
असार, काठमाडौं ।द अम्याजिङ स्पाइडर म्यान’, ‘द अम्याजिङ स्पाइडर म्यान २’, ‘बर्डम्यान’ जस्ता चर्चित हलिउड फिल्ममा अभिनय गरेकी अभिनेत्री ‘एमा स्टोन’ ले आफ्नो नीजि जीवनबारे नखुलाउने बताएकी छिन् । उनले एक अन्तरवार्तामा आफ्नो निजी जीवनबारे केही कुरा गर्न जरुरी नै नरहेको बताएकी हुन् ।
अम्याजिङ स्पाइडर म्यानको दुई श्रृंखलामा सँगै काम गरेका अभिनेता एन्ड्रयु गारफिल्डसँग तीन वर्षको प्रेम पश्चात गत वर्षको मार्चमा छुट्टिएकी एमाले एक पत्रिकासँग भनेकी छिन,‘मलाई मेरो निजी जीवनका कुरा गोप्य राख्न नै मन पर्छ । जब म मेरो व्यक्तिगत जीवनको बारेमा कुरा गर्छु तब आममानिसहरु त्यस कुरालाई तोडमोड गरेर प्रचार गर्छन् ।
फेरी तपाईं त्यस कुराको सफाई दिनुहुन्छ, उनीहरु रिसाउनेछन् र तपाईंलाई दवाव पर्नेछ । जुन रिसमा उनीहरुलाई नयाँ बयान मिल्नेछ ।’एम्माका अनुसार सेलिब्रेटीको जीवनप्रति आममानिसको चासो हुने राम्रोसँग बुझेकी छिन । तर, पनि उनी आफूसँग जोडिने व्यक्तिगत विषयका कुराहरुका बारेमा मिडियामा कुरा गर्न चाहँदिनन् ।
सञ्चारमाध्यमका अनुसार गत वर्षको मार्चमा गारफिल्डसँग एम्माको ब्रेकअप भएपनि बेवरली हिल्सको एक सपिङ सेन्टरमा एउटा ब्याग बोकेर गएकी थिइनु जसमा गारफिल्डको नाम लेखिएको थियो ।





Post Comment