Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हजारौं कुकुरलाई बलि दिएर चीनमा मनाए डगमीट फेस्टिवल
दक्षिण पश्चिम चिनमा प्रत्येक वर्ष कुकुरको मासु खाने चाड मनाउने गरेकोले कयौं पशु अधिकारवादीहरुले विरोध गरे पनि यो रोकिएन । ग्वाङशी प्रान्तको यूलिनमा डगमिट फेस्टिवलमा करिब दशहजार कुकुरको प्राण पखेर उड्छ ।
बिबिसीका अनुसार कुकुरलाई मानवीय तरीकाले मारिन्छ । त्यसैले जनावरको माया गर्नेहरुले कुकुर खरिद गर्न शुरु गरेका छन् । एक अवकाश प्राप्त अध्यापिकाले यही खबर सुनेर सात हजारमा करिब १०० कुकुर खरिद गरी ज्यान बचाएकी छिन् ।
कार्यकर्ताका अनुसार कुकुरलाई क्रुर तरिकाले मारिएको देखाइएकोले यसप्रकारको कामको ३८ लाख मान्छेले अनलाईन मार्फत विरोध गरेका थिए । एक समाचार एजेन्सीका अनुसार चीन र कोरियामा कुकुरको मासु खाने परम्परा चार पाँच वर्षदेखि चलिआएको छ
यूलिन शहरको प्रशासनले दिएको आधिकारीक बयानमा भनिएको छ कि यूलिन का केही मानिसहरू ग्रीष्मकालको उत्तरार्ध कुकुरको मासु खानको लागि सबै एकतृत हुन्छन् । बयामा भनिएको छ कि यूलिनमा आधिकारीक रुपमा यो पर्व मनाउने गरेका छन् । यस किसिमको विरोधले सरकार अप्ठेरोमा परेको छ ।
कुकुरको मासु खाने भनेपछि विदेशमा पनि नकारात्मक सन्देश फैलिएको र राज्य प्रशासनलाई पनि लाजमान्नु पर्ने अवस्था आएको छ । साथै कुकुरको मासुको व्यापार गर्नेहरूलाई कुकुर चोरको अभियोग लाग्न थालेको छ ।





Post Comment