Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
श्रीमती सँग छोडपत्र गरी गुफामा बास
असार,काठमाडौं । जु वेन्यी नाम गरेका चिनीया मानिस अहिले चर्चामा छन् । यीनले श्रीमतीसँग छोडपत्र भएपछि पहाडमा गुफा बनाएका थिए । ५७ वर्षीय यी व्यक्ति अहिले त्यही गुफामा एक्लै बस्ने गर्छन् ।
श्रीमतीसँग छोडपत्र गरेपछि यी व्यक्ति अन्यत्र कतैबाट चीनको हुनान प्रान्तस्थित जियांग्टन काउन्टी क्षेत्रमा पुगेका थिए । त्यहाँ रहेको एउटा पहाडलाई खोतलेर उनले गुफा बनाए, जसमा आफूले आरामदायी जीवन बिताइरहेको उनी बताउँछन् । ‘पहाडमा गुफा बनाउन अप्ठ्यारो थियो । तर, मैले कहिले हार नमानी प्रयास गरेँ ।
६ वर्षको अथक मिहिनेतपछि यस्तो गुफा बनाउन सफल भएँ,’ आफ्नो गुफा देखाउँदै उनले भने । उनले बनाएको गुफा सय फिट लामो र १३ फिट चौडा छ । गुफाभित्र ८५ फिटको लिभिङ रुम र एउटा किचन छ । गुफाको ढोका र केही भित्तामा उनले कंक्रिट लगाएका छन् । नयाँपत्रिका





Post Comment