Radio Audio Program

Find us on Facebook

Updates

गर्मी मौसमका लागि कस्ता कपडा छान्ने ।

 असार,काठमाडौं । गर्मीलाई फेसनको मौसम पनि मानिन्छ । फेसन पारखीहरूका लागि यो मौसम वरदान नै साबित हुँदै आएको छ । यो मौसममा पहिरन छनोट गर्दा थुप्रै कुरामा ध्यान पु¥याउनुपर्छ  । 

 

त्यसैले यो मौसममा पहिरन छनोट गर्दा निम्न कुरा याद गर्नुहोस् ।

१.     स्लिभलेस लगाउनु छ भने बाहिरबाट पातलो अनि कुल फेब्रिकको आउटर लगाउन सकिन्छ जसले    छालालाई डढ्न दिँदैन  । 


२.    गर्मीमा जहिले पनि कुल देखिने कलर, डिजाइन एवं फेब्रिक छनोट गर्नुपर्छ  ।


३.    विशेषगरी ब्राइट कलरका फ्लोरल प्रिन्टेड पहिरन गर्मीका लागि उपयुक्त मानिन्छन् जसले स्मार्ट र    कुल देखिन मद्दत  पु¥याउँछन्  ।

 

४.    गर्मीमा अन्तर्वस्त्र पनि सहज, मौसम सुहाउँदो तथा नपोल्ने खालको हुनुपर्छ  । जसको फेब्रिक र   कलरमा बढी ध्यान दिनु  आवश्यक हुन्छ  । 

Post Comment

Radio Audio Live