Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्मको लागि भनेर तमन्नाले बढाईन वजन
असार, काठमाडौं ।बलिउड नायीका तमन्ना भाटीया ले आउने फिल्म ‘बाहुबली’ हिन्दी मा डब भएर आउँछ । यो फिल्म आजसम्मको सबैभन्दा महंगो फिल्म हो । यसको बजेट करीब १७० करोड रुपयाँ हो । तमन्नाले भनिन कि यो फिल्मबहुत महंगो र यसको पोस्ट प्रोडक्सनमा नै एक वर्ष समय लागेको थियो । फिल्म युद्धमा आधारित छ । जानकारी अनुसार यो फिल्मको लागि तमन्नाले आफ्नो वजन बढाएकी थिइन् ।
१० जुलाई मा रिलिज हुन गई रहेको फिल्ममा प्रभाष राजू, राणा डग्गुबाती र अनुष्का शेट्टी मुख्य भूमिकामा छन् ।





Post Comment