Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्मले गर्दा घर किने रनवीर सिंहले ।
अभिनेता रनवीर सिंह आफ्नो माता पिताको घर छोडेर नयाँ घरमा बसिरहेका छन् । जानकारी अनुसार सजंय लिला भसांलीको आगामी फिल्म बाजीराव मस्तानीका कारण उनले यो घर किनु परेको हो । उनवीरको काँधको अपरेसन भएको थियो र डक्टरले उनलाई आराम गर्न, बिस्तारै हिड्न र एक्सन सिन्स नगर्ने सल्लाह दिएका छन् ।
रनवीरले अब १२ घण्टा सुटिङ गर्नेछन् र ४ घण्टा फिजीयोथेरापीलाई दिनेछन् । बान्द्रा स्थित उनको घरबाट गोरेगाउँको दुरी करिब २० कि मि छ तर बर्षाको समय र ट्राफिकको कारणले उनले गोरे गाउँमै घर लिएका हुन् । जहाँबाट फिल्म सुटिङ स्थलमा जानको लागि ५ मिनेट मात्र लाग्छ । सजंय लिला भन्सालीको बाजिराव मस्तानीमा दिपिका पादुकोन र प्रियंका चोपडा पनि मुख्य भुमिकामा छन् । फिल्म सन् २०१६ मा रिलिज हुनेछ ।





Post Comment