Radio Audio Program

Find us on Facebook

Updates

​आगोमा दौडिदै गर्मीको स्वागत ।


स्पेनमा गर्मीको स्वागतको लगि सान जुवान नाईट पर्व मनाउने गरिन्छ । यो पर्व स्पेनका सबै सहरहरुमा मनाईन्छ । बर्षको सबैभनदा छोटो रातमा मनाईने यो पर्वलाई सबै आगोको ज्वालामा दौडेर मनाउने गर्छन् । हेर्नुस् केहि फोटोहरु ।

Post Comment

Radio Audio Live