Radio Audio Program

Find us on Facebook

Updates

कस्ले भन्छ यीनलाई २ बच्चाकी आमा हुन् भनेर

असार, काठमाडौं ।अमेरिकन नायिका जेसिका एल्बाले हाल एक पत्रिकाको लागि फोटो सुट गराईन । त्यसबेला उनले एउटा कुराको खुलासा पनि गरिन आखिर किन उनले टाइट कपडा लगाउँछिन् । 

जबसम्म उनी आमा बनेकी थिइनन् तबसम्म उनले आÏनो शरीरका बारेमा वास्ता गर्दिनथिइन् । आमा बन्ने वित्तिकै जेसिका एल्वा आÏनो शरीरका बारेमा बल्ल बुझिन र उनले  टाइट कपडा लगाउन थालिन् । 

जब जेसिका तनाबमा हुन्छिन् त्यतिबेला उनले योगा, साधना गर्छिन् र हल्का म्यूजिक  सुन्छिन् । फिल्म डार्क एञ्जेलको क्रममा जेसिका एल्बाले मार्र्सल आर्ट, डान्स,  जिमनास्टिक सिकिन जसले उनको शरीरलाई मजबुत बनायो । 

३४ वर्षकी भईन र उनले शरीरलाई मजबुत राख्न योगा गर्छिन् । जसले गर्दा उनलाई झट्ट हेर्दा कसैले पनि दुई बच्चाकी आमा हुन भनेर अडकल सम्म गर्न सक्दैनन् । 
                            

Post Comment

Radio Audio Live