Radio Audio Program

Find us on Facebook

Updates

जन्मदै बुढि देखिएपछि , आमाले दुध पनि खुवाईनन् (थप तस्बिर सहित) ।


तपाँईलाई लाग्छ  के कोहि आमा आफ्नो बच्चालाई दुध खुवाउनको लागि मना गर्लिन् ?  पक्कै पनि लाग्दैन ,तर मुम्बईमा  यस्तै भएको छ  । जब आफ्नो बच्चा जन्मदै बुढि देखिन्थिन् उनलाई  उनकी आमाले दुध खुवाउनको लागि मना गरेकी छिन् । त्यति मात्र हैन आमा बुबा दुवैले उनलाई अपनाउन पनि मानेनन् । उनको अहिले मुम्बईको एक अस्पतालमा उपचार भईरहेको छ ।

 

 उनि इंट्रा युट्रिन ग्रोथ रिटार्डेशन रोगबाट पिडित बच्चीको छाला जन्मदै बुढि महिलाको जस्तो देखिन्छ । डाक्टरका अनुसार यो आनुवसिंक रोग हुन सक्छ । हेर्नुहोस केहि तस्विरहरु 

Post Comment

Radio Audio Live