Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शाहिदकी पत्नि हेर्न चाहानुहुन्छ भने हेर्नुहोस् झलक देखलाजा ।
असार ,काडमाण्डौ
शाहिद कपुरको बिहेको चर्चा त कति गर्नु तर फेरि यतिबेला शाहिदको बिहेको कार्डले शोशल मिडियाहरुमा स्थान लिएको छ । उनको बिहेको कार्ड निकै नै सुन्दर र राम्रो डिजाईनमा भएको कुरा पनि छ । अर्कातिर शाहिदकी पत्नि मिरालाई हेर्ने सबैको ईच्छा पनि पुरा हुने भएको छ । त्यो कसरी थाहापाई राख्नुस् ।
शाहिद डान्सीङ रियालीटि शो झलक देखलाजामा जजको भुमिकामा पहिलो पटक देखा पर्दैछन् । यहि मौकामा उनले आफ्नी पत्नि मिरालाई पनि पहिलो पटक टि भि शो झलक देखलाजामार्फत दर्शक सामु ल्याउँनेछन् । शाहिदकी हुनेवाली पत्नि हेर्न चाहानुहुन्छ भने कलर्स च्यानलमा डान्सीङ रियालीटि शो झलक देखलाजा हेर्न नभुल्नुहोला । यसपालीको झलक देखलाजा ११ जुलाईदेखि सुरु हुदैछ । झलक देखलाजा सनिबार र आईतबार राती ९ बजे आउने गर्छ ।
हेर्नुहोस् शाहिदको बिहेको कार्डको एक झलक ।





Post Comment