Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलिउडका तीन हस्ती फोर्ब्स् म्यागजिनको सूचिमा
असार, काठमाडौं ।बलिउड सुपरस्टार अभिताभ बच्चन, सलमान खान,अक्षय कुमार र भारतीय क्रिकेट टीमका कप्ताम महेन्द्र सिंह धोनी विश्वका सय जना सबैभन्दा बढी पारिश्रमिक लिनेहरुमा परेका छन् । विश्वका धनीहरूको सूचि प्रकाशित गर्ने फोर्ब्स् म्यागजिनले सार्वजनिक गरेको सूचिको पहिलो नम्बरमा अमेरिकी बक्सर फ्यायड मेवेदेर रहेका छन् ।
२०१५ को फोर्ब्स्को ’सेलिब्रिटी १००ः वल्र्डस टप पेड इन्टरटेनर्स’ लिस्टमा पहिलो नम्बरमा फ्यायड मेवेदेर परे । उक्त पत्रिकाले उनकोे कमाइ ३०० मिलियन डलर रहेको उल्लेख गरेको छ ।लिस्टमा ३३ दशमलव ५ मिलियन डलरको कमाएर भारतीय अभिनेता अभिताभ बच्चन र सलमान खान दुवैजना ७१ स्थानमा अभिनेता अक्षय कुमार ३२ दशमवल ५ मिलियन डलरको मालिक बन्दै फोब्र्सको सूचिमा ७६ औं स्थानमा छन भनिएको छ ।
क्रिकेटर महेन्द्र सिंह धोनी ३१ मिलियन डलरको मालिक बन्दै ८२ औं स्थानमा परेका छन् । ’सेलिब्रिटी १००’ को सुचि फोर्ब्सर््ले १९९९ देखि सार्वजनिक गर्दै आएको छ । म्यागाजिनका अनुसार अमिताभ बच्चनले ५० वर्षको करियरमा १५० भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन् । उनको कमाइको ठूलो परिणाम भने २०१४ को ’कौन बनेगा करोडपति’ सिजन–८ बाट प्राप्त भएको थियो ।
पत्रिकाको अनुसार सलमान खानले ’बिइगं ह्यूमन क्लोदिंग लाइन’ बाट २०१४ मा ३० मिलियन डलर कमाएको देखाएको छ । नागरिक दैनिक





Post Comment