Radio Audio Program

Find us on Facebook

Updates

​सनि लियोनको सपना भयो पुरा ।

असार, काठमाण्डौ
सनि लियोनको पहिले देखि नै एक ईच्छा  थियो बलिउडका कुनै ठुला स्टारसँग काम गर्ने तर उनको बीगत नै उनको जीन्दगीको रोकावट बनिरहेको थियो । डि एन एको एक रिपोर्ट अनुसार सनि लियोनको बलिउडका ठुला स्टारसँग काम गर्ने सपना पुरा भएको छ । सनिले आफ्नो टि भि शोको सुटिङ गो
वामा गर्ने क्रममा  यो मौका मिलेको हो । खिलाडी अक्षय कुमारपनि गोवामै आफ्नो आगामी फिल्म सिङ इज्ज ब्लीङग को शुटिङ गरिरहेका छन् ।

 

यहि सिल सिलामा सनि र अक्षयको भेट भयो र कुराकानी मा अक्षयले आफ्नो फिल्मको एक रोलमा सनिलाई राखे  । यो कुराले सनि निकै नै खुसि भएकी छन् । उनले आफ्नो ट्विटरमा लेखेकी छन् आज मसँग आफ्नो सपना साकार पार्ने एक मौका थियो । बलिउडको नयाँ सुरुवातको लागि यो एक पहिलो कदम हो । अब सायद म राम्रो जिन्दगी जिउन पाउने छु   ।  

Post Comment

Radio Audio Live