Radio Audio Program

Find us on Facebook

Updates

दिपिकासँग विहे गर्न चाहान्छन् यी ब्रिटिस एक्टर ।

असार काठमाण्डौ

ब्रिटिस कमेडियन  रसेल बा्रन्ड पहिलो पटक र्इिन्डयामा आए र आफ्नो कमेडि प्रस्तुती दिए । शोका क्रममा उनले बताए पप दिवा केटि पेरी  सँग उनको बिहे १४ महिना मात्र टिकेको थियो तर त्यो भन्दा धेरै त हिन्दी फिल्म नै चल्छ । उनि फेरि विवाह गर्ने तयारीमा छन् ।

 

उनले अर्को कुरा के बताए भने यदि मौका मिल्यो भने दिपिका पादुकोनलाई ईम्प्रेस गर्ने अनि प्रेम ,त्यसपछि विवाह गर्न चाहान्छन्  किन की दिपिका चर्चीत छन् । यति मात्र नभएर उनले त्यहाँ उपस्थित मध्ये कोहिसँग दिपिकाको नम्बर भए दिन पनि आग्रह गरे ।

Post Comment

Radio Audio Live