Radio Audio Program

Find us on Facebook

Updates

रेकर्ड तोड्नेभो जुरासिक पार्कले

असार १४, काठमाडौं । हलिउडमा बनेका चलचित्रहरु विश्वमै महंगा छन् र ति चलचित्रहरु को कमाई पनि रेकर्ड तोडने । यस्तै, चलचित्र ‘जुरासिक पार्क’ अमेरिकामा हालसम्म प्रर्दशन भएका चलचित्र भन्दा फरक रेकर्ड कायम गर्न सफल भएको छ ।

चलचित्रले अमेरिकामा २० करोड र चीनमा लगभग १२ करोडको कमाइ गरेपछि सर्वाधिक कमाउने चलचित्रको सूचिमा परेको हो । 

चलचित्र एकैपटक ७० देशमा प्रर्दशन गरिएको थियो । चलचित्रले दुर्लभ जन्तु डायनासोरको भूमिकालाई बढी भन्दा बढी महत्व दिएको छ । यसै कारण पनि यस चलचित्रलाई फरक शैलीको मानिएको छ । गोरखापत्र दैनिक

Post Comment

Radio Audio Live