Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
शाहरुखलाई गाह्रो ?
असार १५,काठमाडौं ।यसअघि रोहित शेट्टीको सुपरहिट फिल्म ‘चेन्नई एक्सप्रेस’मा अभिनय गरेका शाहरुखले यसपालीको फिल्म ’दिलवाले’मा अभिनय गर्न गाह्रो परेको बताएका छन् ।
यसको कारण चाहिँ उनले रोहितको समयमा सेटमा पुग्ने बानीलाई देखाएका छन् । फिल्मको सेटमा रोहित तोकिएको समयभन्दा पहिले नै पुग्ने गर्छन् उनको यो बानीले शाहरुखलाई अप्ठेरो भएको हो ।
हुनत समयको महत्वलाई ख्यालमा राखेर काम गर्नुलाई नराम्रो मानिदैन कामलाई अनेक किसिमका बाहानाले समयमा गर्न सकिएन भने त्यसबाट निस्कने परिणाम पनि आवश्यमेव राम्रो हुँदैन ।
त्यसले सुटिङको बेलामा सुटिङ स्थल पुग्नु राम्रो हो । बाँकी कलाकारहरु पनि समयपनि खेर जाँदैन र तोकिएको समय काम सम्पन्न हुन्छ र फिल्म पनि राम्रो ।
उनले भने फिल्मको कप्तान नै स्टारभन्दा अगाडि आइदिनाले अरुलाई थप दबाब पर्ने गरेको छ ।डिसेम्बरमा रिलिज हुने यो फिल्ममा शाहरुख र काजोलका अलावा वरुण धवन र कीर्ति सनोनले पनि अभिनय गरेका छन् ।





Post Comment