Radio Audio Program

Find us on Facebook

Updates

संसारमा सबैभन्दा बढी मानिसलाई रोजगार दिने सँस्था

असार १४, काठमाडौं ।एक रिपोर्टकोल अनुसार संसारको सबैभन्दा बढीमानिसलाई  नोकरी दिने संस्थामा भारतीय सेना र रेलवे परेका छन् । यी दुबैमा करिब २७ लाख कर्मचारी छन् । यो अनुसन्धान रिपोर्ट विश्व भरीनै प्रकाशित भएको छ ।   

जबकी भारतीय रेलवेलाई दुनियाको सबैभन्दा बढी नोकरी दिने संगठन हो भनेर भन्छन् । तर यस्तो लाग्दैन किनकी दुनियामा सबैभन्दा बढी नोकरी दिने संस्थाको सूचिमा अहिले आठौं स्थानमा पर्दछ । 

सूचिमा १४ लाख कर्मचारीका साथ भारतीय रेलवे आठौं स्थानमा छ त्यसपछि १३ लाख कर्मचारीको साथ भारतीय सेना छ । 
रिपोर्टका अनुसार अमेरिकी रक्षा विभाग संसारको सबैभन्दा बढी नोकरी दिने संस्था हो जहाँ ३२ लाख भन्दा बढी कर्मचारी कार्यरत छन् ।

सूचिमा दोश्रो स्थानमा चीनीयाँ सेना जहाँ २३ लाख र अमेरिकाकै खुद्रा कम्पनी बालमार्ट २१ लाख कर्मचारी को साथ तेश्रो स्थानमा आउँछ । 

Post Comment

Radio Audio Live