Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
फिल्म ए बि सि डि २ का डान्सरलाई रेपको आरोप ।
असार, काठमाण्डौ
वरुन धवन र श्रदा कपुर स्टारर फिल्म ए बी सि डि २को ब्यापार बक्स अफसमा रेकर्ड तोड्दै अघि बढिरहेको छ । त्यहि फिल्मसँग सम्बन्धीत एक खबर अहिले चर्चामा छ । फिल्ममा बैकअप डान्सरको भुमिका निभाउएका निलेस निरभवानेलाई रेपको आरोप लागेको छ ।
एक अग्रेजी पत्रिकामा छापिएको खबर अनुसार बालिकाको दुईओटा दाँत भाचिएको छ । निलेस र उनका एक जना साथि मिलेर रेप गरेको भन्ने कुरा बाहिरिदालाई पुलिसले गिरफ्तार गरेको छ ।
पुलिसका अनुसार दुवैले बालिकालाई सुनसान ठाउँमा लगेर रेप गरेको कुरा बाहिरिएको छ । सामुहिक बलात्कारबाट पिडित बालिकाको बदलिदो व्यबहारबाट उनकी टिचरले यो कुरा थाहा पाएकी थिईन् ।





Post Comment