Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
भिडियो मार्फत अनुष्काको बेइज्जत
असार,काठमाडौं ।बलिउड अभिनेत्री अनुष्का शर्मालाई होच्याउँदै कार्टुन भिडियो बनाइएकोले अभिनेत्री शर्माले दुःख व्यक्त गरे पनि त्यसविरुद्ध उनले कानुनी नलिएर आफ्नो बेइज्जत गर्ने प्रयास गरिएको टिप्पणी मात्र उनले दिएकी छिन् ।
रणवीर सिंहको फिल्म ‘दिल धडक्ने दो’को एउटा गीतलाई कार्टुन भिडियो चित्रमा तयार गरेर सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको यो भिडियोलाई दर्शकले भने अत्यधिक रुचाएका छन् भनिएको छ ।
भिडियोमा अनुष्का शर्मा र रणवीर सिंहलाई जोडेर विभिन्न अपशब्दहरू प्रयोग गरेर कार्टुन भिडियो बनाएर कलाकारविरुद्ध ठट्यौली गरिएको छ । कलाकारहरूलाई आधार बनाएको यस्तो भिडियो भने यो नै पहिलो भने होइन ।
यसअघि पनि तनु वेड्स मनु–२ का कलाकार माधवन र जिम्मी सेरगिलको विरुद्ध पनि यस्तै कार्टुन भिडियो सार्वजनिक गरेर उनीहरूको खिल्लि उडाइएकोे थियो । राजधानी दैनिक





Post Comment