Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बलिउडमा २०१५ का धनि जोडिहरु । कोसँग कति सम्पति ?
अमिताभ बच्चन र जया बच्चन
अभिताभ बच्चन र जया बच्चनको जोडि बलिउडको चर्चित जोडि हो । यिनिहरुले केहि फिल्ममा सँगै काम पनि गरेका छन् । उनिहरु ४०० मिलियन डलर सम्पतिका मालिक हुन् । २०१५ मायो जोडि बलिउडका धनि जोडिहरु मध्येकै नम्बर वान जोडि हो ।
धमेन्द्र र हेमा मालिनी
यो जोडि पनि एक समय फिल्मले मागेको जोडि हो । उनिहरु १११ मिलियन डलर सम्पतिका मालिक छन् ।् २०१५ का धनि जोडिको नम्बर २ उनिहरु छन् ।
सैफ अलि खान र करिना कपुर
अहिले पनि नसेलाएको र चलिरहेको जोडि हो सैफ अलि खान र करिना कपुरको । उनिहरु अहिले पनि फिल्ममा व्यस्त छन् । यो जोडिसँग पनि १०० मिलियन डलर सम्पति छ ।
अक्षय कुमार र ट्विङकल खन्ना
दुवै जना अभिनेता र अभिनेत्री भएपछि यो जोडि पनि पछि पर्ने त कुरै छैन । ट्विङकलले भने अभिनय छाडिसकेकी छन् तर पनि अक्षय फिल्म खेल्ने कुरामा अगाडि नै छन् । यो जोडि ९८.५ मिलियन डलर सम्पतिका साथमा चौथो नम्बरमा छ ।
काजोल र अजय देवगन
समपतिका हिसाबले यो जोडि पनि २०१५मा ९५ मिलियन डलरसँगै अक्षय कुमार र ट्विङकलको पछि पछि दौडिरहेको छ । यो जोडी पाँचौ नम्बरमा छ ।
ऐश्वर्या राय र अभिशेक बच्चन
बिश्व सुन्दरी र महानायकका छोरा सँग पनि सम्पतिको कमि कहाँ छ र । यो जोडि २०१५ मा ८८ मिलियन डलरको साथ छठौ स्थानमा छ ।
फराह खान र शुरेस कुन्दर
त्यस्तै निर्देशक फराह खान र सुरेश कुन्दर पनि ७६ मिलियन डलर सम्पतिका मालिक हुन् ।
अर्वाज खान र मलाईका अरोरा
फिल्म निर्माता अर्वाज र आईटम गर्ल मलाईको को जोडि पनि धनसम्पतिमा अगाडि नै छ । यो जोडिसँग ४० मिलियन डलरसम्पति छ ।
बोन्नी कपुर र श्रीदेवी
बोन्नी कपुर र श्रीदेवीको जोडि पनि कहाँ कम निर्देशक र नायिकाको यो जोडिसँग पनि ३५ मिलियन डलर सम्पति छ । २०१५ मा सम्पतिका हिसाबले यो जोडि नवौँ स्थानमा छ ।
रितेश देसमुख र जेनेलिया डिसुजा
रितेश देसमुख र जेनेलिया डिसुजासँग पनि ३० मिलियन डलर सम्पति छ । रितेशले हाउसससससफुल लगाएत दर्जनौ फिल्महरुमा काम गरेका छन् ।
उनिहरुले हालै मात्र पुत्र सुख प्राप्त गरेका छन् ।





Post Comment