Radio Audio Program

Find us on Facebook

Updates

क्रिकेटर युवराज सिंहको प्रेम फेरि पनि अभिनेत्रीसँगै

क्रिकेटर युवराज सिंह फेरि प्रेममा परेका छन् । यसपाली पनि उनको एक हिरोईन सँग नै नाम जोडिएको छ । सलमान खानको फिल्म बडिगार्डमा उनकी पत्निको भुमिका निभाएकी अभिनेत्री हैजल किज युवराजकी नयाँ प्रेमिका हुन्  ।

 

 

पछिल्लो समयमा देखि युवराज सिंह र अभिनेत्री हैजल किज डेट गरिरहेका छन् । उनिहरु धेरैजसो समय साथमा नै बिताउँछन् । आई पि एल को समयमा  युवराजले धेरैसमय मुम्बैमा नै बिताएका थिए  जसको खुलासा अहिले भएको छ ।

 

यो भन्दा पहिले पनि बलिउड नायिकाहरु दिपीका पादुकोन , प्रिति जिन्टा , नेहा धुपिया सँग उनको नाम जोडिएको थियो ।  हैजल किज ब्रिटिस नागरिक हुन । उनले तमील फिल्म मा पनि काम गरेकी छन् ।

Post Comment

Radio Audio Live