Radio Audio Program

Find us on Facebook

Updates

बाबु छोरा सिक्स पैक एब्स

असार, काठमाडौं ।सलमान खान लाई कसैले मन पराओस नपराओस् तर उनको बानि ब्यहोरामा भने कुनै ह«ास आएको छैन । उमेरको हिसाबले पनि शारीरिक तन्द्रुस्तता अझै कायमै छ । बाबुको मुख हेर्ने दिनको मौका पारेर उनले एउटा तस्बिर शेयर गरे सामाजिक सञ्जाल मार्फत र कमाए वाफ रे बाफ ।

खासगरी सलमानले ट्वीटर मार्फत बुवाको मुख हेर्ने दिनको मौका पारेर तस्विर शेयर गरे यसमा आÏनो भाई सोहेल खान र पिता सलीम खानका साथ देखिएका थिए । यस तस्विरमा खास दुई कुरा छन् पहिलो तिनै भाई नाङ्गै छन र दोश्रो कुरा तीन बाबु छोरा नै सिक्स पैक एब्स का मालिक छन् ।

तस्विरको क्याप्सनमा सलमानल आÏनो पिताको बजरंग भाइजान बताउँदै लेखेका छन् मेरा पिता सबैभन्दा बलियो हुनुहुन्छ सलिम खान उर्फ प्रिन्स असली बजरंगी भाइजान ।

 

 

 

 

Post Comment

Radio Audio Live