Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
हलिउड नायक बेन किंग्सलेका साथ काम गर्नेछु –ऋतिक
असार ५,काठमाडौं ।अशुतोष गोवारिकरको फिल्म ‘मोहनजो दडो’ मा बिजिछन र छिट्टै एक अन्तर्राष्ट्रिय प्रोेजेक्टमा देखिन सक्छन् । सुत्रका अनुसार ऋतिक रोशन निर्देशक नन्दिता सिंघाको फिल्म ‘मेघा कार्प’ म हलिउडमा अभिनेता बेन किंग्सले का साथ काम गर्न सक्छन् ।
नन्दिताले हाल स्वीकार गरेकी छन् की ‘मेघाकार्प’ को लागि एक बलिउड अभिनेताको खोजी गरीरहेकी थिइन् । जबकी उनले कसैको नाम भने बताइनन् । तर जानकार सुत्रका अनुसार अब यो कुरा थाहा भयो कि यस रोलको लागि ऋतिक रोशन सँग सम्पर्क चाहिँ भैसकेको छ ।
खासमा उनले यस भूमिकाको लागि एक अन्तर्राष्ट्रिय कलाकारलाई राख्न चाहेकी थिइन् । अभिनयका हिसाबले ऋतिक यसमा शक्तिशाली भूमिकामा देखिने छन् ।





Post Comment