Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
पिकुमा लगाएको ईयरिङस आफुसँगै राख्न चाहान्छीन् दिपिका ।
पछिल्लो समयमा दिपिका पादुकोनको फिल्म पिकुको सफलताको बारेमा त तपाँईलाई थाहै होला । हालै दिपिकाले पिकुसँग जोडिएको एक ईच्छा व्यक्त गरेकी छन् । उनको ईच्छा हो उत्त फिल्ममा लगाएको ईएरिङस आफ्नो साथमा राख्ने । खासगरि उनि यो फिल्मको सम्झना स्वरुप उत्त ईएरिङस राख्न चाहान्छीन् ।
पिकु आफ्नो खास फिल्म भएका कारण दिपिकाले कुनै यस्तो बस्तु आफुसँग राख्न चाहान्छीन् जसले पछि गएर पनि उक्त फिल्मको याद दिलाओस । फिल्म पिकुमा अमिताभ बच्चन दिपिकाको पिताको रोलमा थिए । उनले आफ्नो करियर , विवाहको प्रवाह गरे विना नै पिताको ख्याल राखेकी थीईन् । यो कहानी सबैले निकै नै मन पराएका थिए ।






Post Comment