Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रीमेकमा राम–लखन बन्दै सिद्धार्थ र बरुण छनौटमा
असार १४,काठमाडौ ।सुभाष घई को १९९८ मा आइ ब्लाक बस्टर रामलखनको रिमेक करण जौहर बनाउँदैछन् । ‘दिलवाले’ को रिलिज पछि रोहीत शेट्टि यसको निर्देशनमा जुट्दै छन् । मूल फिल्ममा अनिल कपूर र जेकी श्राफ लखन र राम बनेका थिए ।
अब बन्ने रामलखनमा भने सिद्धार्थ बन्दैछन् राम भने बरुण बन्दैछन् लखन । उनीहरुलाई निर्देशक करण जौहरले चयन गरेका हुन् ।
दुबै को ‘स्टुडेण्ट अफ द इयर’ देखि बलिउडमा ब्रेक पनि उनैले दिएका थिए । सिद्धार्थ आजसम्म उनकै व्यानरमा बनेका तीन वटा फिल्ममा खेलि सके । तेश्रो ब्रदर्श हो जुन छिट्टै आउँदै छ ।
त्यसै गरी बरुणले पनि करणको तेश्रो फिल्म ‘शुद्धि’ मा काम गर्ने भई सकेका छन् । घोषणा पछि धर्मा प्रोडक्सनको साथ यी दुईको चौथो फिल्म रामलखन हुनेछ ।





Post Comment