Radio Audio Program

Find us on Facebook

Updates

पिकुमा लगाएको ईयरिङस आफुसँगै राख्न चाहान्छीन् दिपिका ।


पछिल्लो समयमा दिपिका पादुकोनको फिल्म पिकुको सफलताको बारेमा त तपाँईलाई थाहै होला । हालै दिपिकाले पिकुसँग जोडिएको एक ईच्छा व्यक्त गरेकी छन् । उनको ईच्छा हो उत्त फिल्ममा लगाएको ईएरिङस आफ्नो साथमा राख्ने  । खासगरि उनि यो फिल्मको सम्झना स्वरुप उत्त ईएरिङस राख्न चाहान्छीन् । 

 

 

पिकु आफ्नो खास फिल्म भएका कारण दिपिकाले कुनै यस्तो बस्तु आफुसँग राख्न चाहान्छीन् जसले पछि गएर पनि उक्त फिल्मको याद दिलाओस । फिल्म पिकुमा अमिताभ बच्चन दिपिकाको पिताको रोलमा थिए । उनले आफ्नो करियर , विवाहको प्रवाह गरे विना नै पिताको ख्याल राखेकी थीईन् । यो कहानी सबैले निकै नै मन पराएका थिए ।

Post Comment

Radio Audio Live