Radio Audio Program
- Super Fast [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Houseful Comedy Show [ Listen ] [ Download ]
- Comedy Capsule [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Khusika Rangaharu [ Listen ] [ Download ]
- Mr. Maiya [ Listen ] [ Download ]
Find us on Facebook
Updates
लिक भए प्रितीका नाङ्गा तस्बिर
असार, काठमाडौ । भारतीय टेलिभिजन च्यानलमा आउने टेलि सिरियल ‘कहानी घरघर की’ मा अभिनय गरेकी कलाकार प्रिती गुप्ता आफ्नै तस्बिरका कारण विवादको घेरामा परेकी छिन् ।
सिरियलमा पार्वतीको छोरीका रुपमा अभिनय गर्दै आएकी गुप्ताको नाङ्गा तस्बिरहरू इन्टरनेटमा सार्वजनिक भएपछि उनी विवादमा परेकी हुन् ।
गुप्ताद्वारा अभिनित फिल्म ‘अनफ्रीडम’का केही अन्तरङ्ग दृश्यका तस्बिरहरू लिक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाए । फिल्मका अन्तरङ्गसहितका नाङ्गा तस्बिर सार्वजनिक भएपछि गुप्ता तनाबमा रहेकी छिन् ।
फिल्म यौनसम्पर्कमा रहेका व्यक्तिको जीवनमा आधारित छ । फिल्मका दृश्य यौनसँग सम्बन्धित रहेकाले भारतमा प्रदर्शन गर्न प्रतिबन्धित छ । यो फिल्मलाई फ्लोरिडामा बस्दै आएका फिल्म निर्माता राजअमित कुमारले निर्देशन गरेका हुन् ।






Post Comment