Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Audio Market. [ Listen ] [ Download ]
Find us on Facebook
Updates
व्यायाम अघि के खाने ?
काठमाडौ । खाली पेटमा व्यायाम ग¥यो भने यसले फाइदाभन्दा बढी बेफाइदा गर्छ, त्यसैले व्यायाम सुरु गर्नुअघि यस्ता चिज खाँदा राम्रो हुन्छ /
दूध र फलफूल –
दूध र मौसमी फललाई मिक्स्चरमा पेली पिएमा शरीरलाई भरपूर शक्ति प्राप्त हुन्छ । यो पिएपछि भोक नलाग्नुका साथै पेट पनि हल्का हुन्छ ।
जौको सातु –
श्रम गर्ने शरीरलाई कार्बोहाइड्रेट्सको जरुरी पर्छ । जौको सातुले शरीरलाई आवश्यक पर्ने कार्बोहाइड्रेट्स पूर्ति गर्नेछ । यो खाएको छोटो समयमै पच्छ पनि । जौको सातुले शरीरको तौल घटाउनसमेत मद्दत गर्छ ।
केरा –
केराले शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । केरामा छिट्टै पच्ने खालको कार्बोहाइड्रेट्स पाइन्छ, जुन व्यायाम गर्ने समयका लागि उत्तम मानिन्छ । तर, केरा नियमित खानुअघि फिटनेस ट्रेनरसँग परामर्श लिनु उचित हुन्छ ।
दही –
अमिनो एसिडको मात्रा अत्यधिक हुने भएकाले दहीले शरीरको मांसपेशीलाई तन्दुरुस्त राख्न मद्दत गर्छ । प्रोटिन र कार्बोहाइड्रेट्सको मात्रासमेत पाइने दहीले व्यायामका वेला चाहिने ऊर्जा शरीरलाई उपलब्ध गराउँछ । नयाँपत्रिका दैनिक
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए





Post Comment