Radio Audio Program

Find us on Facebook

Updates

​अनुस्का पनि ईमरान भन्दा कम छैनन् त ?

बलिउडका सिरियल किसर ईमरान हासमीले आफुले अभिनय गरेको हरेक फिल्ममा किस सिन दिएका हुन्छन् । त्यस्तै अनुस्का शर्माले पनि धेरै जसो फिल्ममा किस सिन दिएकी छन् । यो अवस्थामा सबैले भनेका छन् अब अनुस्का र ईमरान हासमीको किस सिनको पालो आउँछ त ? ईमरान त ईमरान नै हुन् उनको कुरै छाडौँ हेरौ अनुस्काले फिल्ममा दिएका किस सिनहरु 

फिल्म ब्यान्ड बाजा बारातमा अनुस्काको किस सिन 

फिल्म बदमास कम्पनिमा साहिद कपुरसँग 

अनुस्काको फिल्म एन एच १० को किस सिन

फिल्म पि के मा शुसान्त सिंह राजपुतसँग किस सिन दिदै

फिल्म बम्बे भेलवेटमा अनुस्काको किस सिन 

फिल्म पि के मा आमिर खानसँग 

 

Post Comment

Radio Audio Live