Radio Audio Program

Find us on Facebook

Updates

हेर्ने हैन त ? सलमान खानका अहिलेसम्मका वेस्ट सेल्फी ।

स्मार्टफोन चलाउने क्रममा सेल्फि खिच्ने क्रेजी भूत अहिले हरेक मानिसमा सबार भएको छ  । बलिउड का हिरोहरुमा पनि सेल्फि लिने शौख सबैमा छाएको छ । जब सेल्फि खिच्ने भूत सबैमा छाएको छ यस्तो अवस्थामा दबंग खान यसमा कसरी पछि पर्ने हामी सबैलाई थाहा छ । सलमान खान पनि सेल्फिका भोका छन् । सलमान प्रायजसो आफ्नो साथीको लागि सामाजिक सञ्जालमा सेल्फि शेयर गर्छन् । त्यसैगरी उनको हरेकसेल्फि खास छन् तर हामी उनको वेष्ट १२ सेल्फिसँग...... तपाँईलाई भेटाउँदैछौ  । सबै तस्बिर फेसबुक  ट्वीटरबाट निकालिएका हुन् । बजरंगी भाइजान को सेटमा सलमान खान करिना कपुर सँग सेल्फी लिदै ,

 

 सोनाक्षी र  सलमान खान, 


हेर्नुहोस् उनको वेस्ट सेल्फि जसलाई अत्यन्त मनपराउन थाली सके । यस सेल्फीमा सलमान बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँग देखिएका छन् ।

सलमान र शाहरुख खान, 

सलमान खान आफ्नी बहिनी अलविरा र अर्पितासँग,

 सलमान र करन जौहर ।

बजरंगी भाइजान को सेटमा सेल्फी लिँदै सलमान, 


सलमान आफ्नी आमा सँगै सेल्फि लिँदै,

आफ्नो पिताका साथ सेल्फि लिँदै सलमान,

Post Comment

Radio Audio Live