Radio Audio Program

Find us on Facebook

Updates

लिक भए प्रितीका नाङ्गा तस्बिर

असार, काठमाडौ । भारतीय टेलिभिजन च्यानलमा आउने टेलि सिरियल ‘कहानी घरघर की’ मा अभिनय गरेकी कलाकार प्रिती गुप्ता आफ्नै तस्बिरका कारण विवादको घेरामा परेकी छिन्  ।

सिरियलमा पार्वतीको छोरीका रुपमा अभिनय गर्दै आएकी गुप्ताको नाङ्गा तस्बिरहरू इन्टरनेटमा सार्वजनिक भएपछि उनी विवादमा परेकी हुन्  ।

गुप्ताद्वारा अभिनित फिल्म ‘अनफ्रीडम’का केही अन्तरङ्ग दृश्यका तस्बिरहरू लिक भएको भारतीय सञ्चारमाध्यमहरूले जनाए । फिल्मका अन्तरङ्गसहितका नाङ्गा तस्बिर सार्वजनिक भएपछि गुप्ता तनाबमा रहेकी छिन्  ।

फिल्म यौनसम्पर्कमा रहेका व्यक्तिको जीवनमा आधारित छ  । फिल्मका दृश्य यौनसँग सम्बन्धित रहेकाले भारतमा प्रदर्शन गर्न प्रतिबन्धित छ  । यो फिल्मलाई फ्लोरिडामा बस्दै आएका फिल्म निर्माता राजअमित कुमारले निर्देशन गरेका हुन्  ।

Post Comment

Radio Audio Live