Radio Audio Program
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सन्नी लियोन खेलेको फिल्म रिलिज नहुने ।
सेन्सर बोर्डको जाँच समिती र पुुनरिक्षण समितीका जाँच पछि पनि फिल्म मस्तिजादे रिलिजको लागि पास भएन । फिल्ममा सनि लियोन मुख्य भुमिकामा छिन् । ट्राईब्युनलले आफ्नो निष्कर्ष पत्र लेखेको छ उत्त फिल्म पुर्णरुपमा पुरुष र महिलाको फरक फरक अगंमा केन्द्रित रहेको छ । यस्ता कुराले दर्शकको दिमाग बिगार्छ । स्वतन्त्रताको यो अर्थ हैन कि फिल्मलाई फिल्म मेकर्सले भद्दे र अश्सिल स्वादले पैसा कमाउने लाईसेन्स मान्ने ।
सेन्सरको तिन चरणबाट खारेज भईसकेपछि अब फिल्म निर्माताको हाई कोर्टमा जानुको अलावा कुनै पनि उपाय देखिदैन । यस फिल्मका निर्देश प्रितीस नन्दि हुन् ।






Post Comment