Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रणबीरसँग खेल्ने विद्याको चाहना
असार ६,काठमाडौं । दीपिका पादुकोणसँग खट्पट भएपछि कट्रिना कैफसँग हिमचिम बढाएका रणबीर कपुरको क्षमताको विद्या वालानले निकै प्रसंसा गरिन् । ‘रणबीर मलाई निकै क्षमतावान लाग्छ, म उनैसँग काम गर्न चाहन्छु विद्याले भनिन् ।
डर्टी पिक्चर्स, कहाँनी जस्ता चर्चित फिल्ममा काम गरेकी विद्यालाई ‘हमारी अधुरी कहानी’को सकारात्मक टिप्पणीले राहत मिलेको छ । घनचक्कर असफल हुँदा दुःखी भएकी विद्याले केही फिल्म असफल हुनुमा बिबाहको असर परेको हो कि भन्ने अनुमान गरेकी थिइन् ।
‘घन चक्कर र बेबी जासुस’ असफल हुँदा म निकै चिन्तित थिए तर, अहिले राहत मिलेको छ ।’ उनको भनाई अनुसार ‘हमारी अधुरी कहानी’ समिक्षकलाई मन पर्ने खालको फिल्म छ ।
बायोपिक सिनेमामा काम गरेकी विद्यालाई पछिल्लो समय पहिलो भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको बायोपिक सिनेमाका लागि प्रस्ताब आएको छ ।
इन्दिरा गान्धीलाई सम्मानित भारतीय प्रधानमन्त्री भन्न चाहने विद्याले उक्त फिल्ममा काम गर्न चाहेको बताईन् । तर, सम्झौता हुन बाँकी नै रहेको उनको भनाई थियो ।





Post Comment