Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
क्रिकेटर युवराज सिंहको प्रेम फेरि पनि अभिनेत्रीसँगै
क्रिकेटर युवराज सिंह फेरि प्रेममा परेका छन् । यसपाली पनि उनको एक हिरोईन सँग नै नाम जोडिएको छ । सलमान खानको फिल्म बडिगार्डमा उनकी पत्निको भुमिका निभाएकी अभिनेत्री हैजल किज युवराजकी नयाँ प्रेमिका हुन् ।
पछिल्लो समयमा देखि युवराज सिंह र अभिनेत्री हैजल किज डेट गरिरहेका छन् । उनिहरु धेरैजसो समय साथमा नै बिताउँछन् । आई पि एल को समयमा युवराजले धेरैसमय मुम्बैमा नै बिताएका थिए जसको खुलासा अहिले भएको छ ।
यो भन्दा पहिले पनि बलिउड नायिकाहरु दिपीका पादुकोन , प्रिति जिन्टा , नेहा धुपिया सँग उनको नाम जोडिएको थियो । हैजल किज ब्रिटिस नागरिक हुन । उनले तमील फिल्म मा पनि काम गरेकी छन् ।





Post Comment