Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
सलमानले भने दिलमा पत्थर राखेर मैले फिल्ममा करिनालाई बहिनी भनें
असार, काठमाडौं ।सलमान खानको चर्चित फिल्म ‘बजरंगी भाइजान’ को ट्रेलर रिलिज भईसक्यो । फिल्मको ट्रेलरको २० घण्टामा ७ लाखभन्दा बढीले मन पराए । सलमान खान, करिना कपुर खान, निर्देशक कविर खान र फिल्ममा रिपोर्टरको भूमिका निभाइ रहेका नवाजुद्दिन सिद्दिकीका साथ ‘बजरंगी भाइजान’को ट्रेलर लञ्च गरे । लञ्चिङको क्रममा सलमानले फिल्मसँग जोडिएको कयौं मन छुने कुरा गरे ।
जब सलमानसँग सोधियो की सुटिङको क्रममा सबैभन्दा अप्ठेरो के कुरामा महसुस भयो , जबाफमा उनले भने दिलमा पत्थर राखेर मैले करिनालाई बहिनी भनें ।खासगरी सलमान र करिना एकदमै मिल्ने साथि हुन यसकारण आÏनो साथीलाई बहिनी भन्न उनलाई साहै« गाह«ो भयो । फिल्ममा करिनालाई उनले दुई पटक बहिनी भनेर सम्बोधन गरेका छन् ।





Post Comment