Radio Audio Program

Find us on Facebook

Updates

रिलिज हुँदै अमिताभको ‘शूबाइट’

असार, काठमाडौं । सुजित सरकारको निर्देशनमा यो फिल्म ‘जोनी वाकर’ नामले बन्ने वाला थियो । तर प्रोजेक्ट भने अघि बढ्न सकेको थिएन । कारण मुद्दा परेको थियो । सन् २०१२ मा अदालतले यसलाई खारेज गरी दियो । 


अब भने यो फिल्म रिलिज हुन सक्छ । सिद्धार्थ राय कपूरले यो कुराको पुष्टि गरेका छन् । साथै उनले भने शुबाइटको विषयलाई लिएर सुजितसँग केही महिना पहिले देखि कुरा चली रहेको छ ।


यो अमिताभ बच्चनको खुबै राम्रो फिल्म हो । यसलाई म जरुर रिलिज गर्छु ।केही समय पहिले आधिकारीक रुपमा यसको बारेमा गफ गर्ने स्थितिमा छन् । 

 

 

Post Comment

Radio Audio Live