Radio Audio Program
- Yo Man Ta Mero Nepali Ho [ Listen ] [ Download ]
- Chiya Chautari [ Listen ] [ Download ]
- Sali Vena [ Listen ] [ Download ]
- Filmy Checkpost [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Super Fast [ Listen ] [ Download ]
- Jhataroo [ Listen ] [ Download ]
- Khuldulee.Com [ Listen ] [ Download ]
Find us on Facebook
Updates
६ बर्ष देखिको लिभ ईन रिलेसनसिपछि विहे गर्ने भए शुसान्त र अकिंताले ।
अभिनेता शुसान्त सिंह् राजपुत र टि भि अभिनेत्री अकिंता लोखन्डे करिब ६ बर्ष देखिको लिभ ईन रिलेसनसिपमा छन् । हालैमात्र उनिहरुले छिट्टै नै विवाह गर्ने कुरा बताएका छन् । उनिहरुले एक टि भि शो मार्फत आगामी बर्षको नोवेम्बर महिनामा विवाह गर्ने कुरा बताएका हुन् ।
अकिंता टेलिभिजन दुनियामा आफ्नो नाम स्थापित गरिसकेकी अभिनेत्री हुन् । पहिले टेलिभिजन शोमा काम गरेका र पछि फिल्ममा अभिनय गरेर बलिउड सिनेमा उद्योगमा स्थापीत भईसकेका अभिनेता शुसान्तले काई पो छे, शुद्ध देसी रोमान्स, पी के जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।






Post Comment