Radio Audio Program
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
Find us on Facebook
Updates
अर्जुन रामपालले डिभोर्स गर्ने भएकै हुन् त ?
बलिउड अभिनेता अर्जुन रामपालको आफ्नी पत्नी मेहेर सँग डिभोर्स गर्ने सम्भावना बढि देखिएको छ । एक पत्रिकाका अनुसार उनिहरु अहिले एक्ला एक्लै बसेका छन् र सहमतिबाटै डिभोर्स गर्न सक्ने अनुमान गरिएको छ । हाल अर्जुनकी पत्नि वकील मृणलीनी देशमुख को सम्पर्कमा छिन् ।यो भन्दा पहिले पनि डिभोर्सको खबर नआएको हैन त्यतिबेला अर्जुनले मिडीयालाई भनेका थिए यस्तो झुटो खबर नफैलाएकै राम्रो तर फेरि पनि यो खबरले चर्चा पाएको छ ।
अर्कातर्फ अर्जुन रामपाल र सुजैन खान राम्रो साथी हुन् र उनीहरुको बिचमा अफेयर चलेको खबर पनि बाहिरिएको थियो । अर्जुन रामपाले सन् १९९९ मा पुर्व मिस वल्र्ड तथा सुपर मोडल मेहेर जेसिया सँग विहे गरेका थिए । उनका दुई छोरी पनि छन् माहिरा र मायरा ।





Post Comment