Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Mr.Maiya [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
Find us on Facebook
Updates
रोहित शेट्टीले शाहरुखलाई दिए साइकल गिÏट
असार ४, काठमाडौं । ‘चेन्नई एक्सप्रेस’ मा शाहरुख खानको साथ काम गरी सकेका रोहित शेट्टी साह«ै खुशी छन् । आÏनो फिल्म ‘दिलवाले’ मा शाहरुख–काजोलको जोडीका साथमा रहेका छन् । शाहरुखको केही समय पहिले गर्धनको अप्रेशन भएकोले पुरै सन्चो भै नसकेको अवस्था छ । त्यसैले रोहितले त्यसका लागि नयाँ उपाय निकाले र उनले शाहरुखलाई एक साईकल गिÏट दिए किनकी साइकल चलाउँदा गर्धनलाई दुरुस्त राख्न सहयोग हुन्छ ।
शाहरुखले यो जानकारी ट्वीटर मार्फत दिए भने साईकल उपहार पाएकोमा खुशी भएको पनि बताए ।
‘दिलवाले’ निर्देशक रोहित शेट्टीको फिल्म हो जसमा शाहरुख खान र काजोलका अतिरिक्त वरुणधवन र कृति सेनन् पनि मूख्य मूमिकामा हुने छन् । फिल्म यसै वर्षको १८ डिसेम्बरमा रिलिज हुनेछ ।





Post Comment