Radio Audio Program
- Champa Chameli [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
- Housefull Comedy Show [ Listen ] [ Download ]
- Bhagya Faisala [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
Find us on Facebook
Updates
जिवन साथिबाट जिम साथी बन्दैछिन् मिरा ।
असार, काठमाण्डौ
बलिउडमा अहिले चर्चा छ त केबल शाहिद कपुर र उनकी नवनवेली दुलही मिरा राजपुतको । हालै मात्र भारतीय मिडियाहरुले उनिहरुलाई जिम गरेर फर्कदै गर्दा फेला पारे ।जिवन साथी बनेर आएकी मिरा राजपुत शाहिद कपुरकी जिम पार्टनर पनि बन्दै छिन् ।
शाहिद र मिरा मुम्बईको बान्द्रा ईलाकामा जिम बाट फर्कदै गरेको अवस्थामा फेला परेका थिए । उनिहरुको क्याजुअल ड्रेसले नै बताउँछ की उनिहरु जिमबाट फर्केका हुन् ।
शाहिदकी पत्नी मिरा जस्तोसुकै ड्रेसमा पनि क्युट देखिन्छीन् । शाहिद र मिराको विहे ७ जुलाईमा भएको थियो र १२ जुलाईमा उनिहरुको विहेको रिसेप्सन पार्टिसँगै विहेका सबै फङसनहरु समाप्त भएका थिए ।
जिम बाट फर्कने क्रममा शाहिद र मिराको तस्विर सलिनको लागि क्यामेराम्यानको भिड लागेको थियो ।





Post Comment