Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
इच्छा पुरा गर्न भगवान फकाउँदै सुनिता दुलाल ।
साउन, काठमाण्डौँ । तिजको पर्याय बनीसकेकी गायिका सुनिता दुलालले यो वर्षको तिजमा भगवान फकाउँदै छिन् । आफ्नो इच्छा पुरा गर्नका लागि पुजा गर्ने, व्रत बस्नेसम्मका कसम उनले मन्दिर पुगेर खाएकी छिन् । चर्चित गायिकाले वास्तविक जिवनमा यस्तो कसम खाएकी छिन् वा छैनन् ? उनी नै जानुन् । तर यो वर्षको तिज गीतमा भने उनले यस्तै कसम खाएको पाइयो । उनको भर्खरै बाहिरीएको तिज गीत इच्छा पुर्याई देउमा भने उनले यस्ता थुप्रै प्रण भगवानसँग गरेकी छिन् । जुन कतिपयको वास्तवीकता पनि हुन सक्ला । सुरेश अधिकारीको लय तथा शब्द र माहाराज थापाको संगीत संयोजनमा गायिका सुनिता दुलालले उक्त गीतमा स्वर भरेकी हुन् । निकै मिठो स्वरकी धनी सुनिता दुलालको यो गीतलाई युट्युबमा रुचाउनेका संख्या बढीरहेको छ । अहिलेसम्म यो गीतलाई युट्युबमा १ लाख ३४ हजार बढीले हरीसकेका छन् । (हेर्नुहोस भिडियो)
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment