Radio Audio Program
- Mr.Maiya [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Latte Baba Musical Show [ Listen ] [ Download ]
- Comedy Club [ Listen ] [ Download ]
- Magic Box [ Listen ] [ Download ]
- Je Aau6 Majjale Hasuchha [ Listen ] [ Download ]
- Mid Night Sow [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
Find us on Facebook
Updates
मायाका लागि निडर बने योगेन्द्र उपाध्याय । (भिडियोसहित)
भदौ २, काठमाण्डौँ । विगत केहि बर्षदेखि संगीत साधना गरिरहेका योगेन्द्र उपाध्यायको नयाँ गीतको म्युजिक भिडियो बाहिरीएको छ । तिमी मेरी बोलको उक्त गीतमा योगेन्द्र उपाध्यायको स्वर, शब्द तथा संगीत रहेको छ । राहुल प्रधानले गीत एरेन्ज गरेका हुन् । संगीतको विद्यार्थी भएकाले पनि यो कोशेली दर्शकमाझ ल्याएको उनले बताएका छन् ।
गीतको भिडियोमा रबीन जंग थापा र आरिया खड्का देखिएका छन् । गीतमा अभिनय गर्ने कलाकारहरु पनि नयाँ नै हुन् । म्युजिक भिडियो निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन् ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।





Post Comment