Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बन्दको दिन बालाजुदेखी नयाँ बानेश्बरसम्म (फोटो फिचर) ।
साउन, काठमाण्डौँ । नयाँ संविधानको विभिन्न विषयमा असन्तुष्टि जनाउँदै आईतबार बन्दको आव्हान गरियो । बन्द भन्ने बित्तिकै सवारी साधन राजधानीका सडकमा निकै कममात्र चल्ने गर्छन । तर, निजि सवारी साधन मोटरसाईकल भने पातलै भएपनि चलिरहेका थिए । बालाजु चोकमा आईपुग्दा सवारी साधन निकै कम मात्र चलेको पाएँ । चोकतिर हेर्दा बन्दकर्ता देखिन्नथे । त्यहाँबाट अघि बढ्दै बानेश्वरसम्म आईपुग्दासम्म सडकमा सवारी साधन चलेका थिएनन् । रमाईलो कुरा बन्दकर्ता पनि कतै देखिएनन् । यसअघिका बन्दहरुमा चोकमा देखिने बन्दकर्ताको सट्टा सुरक्षाका लागि प्रहरीहरु देखिएका थिए । सुरक्षाका लागि यति धेरै प्रहरी खटिँदा बानेश्वर आईपुग्दा केहि निजि सवारी साधन गुडेको भेटियो । सफा टेम्पो केहिमात्रामा चलेपनि अन्य सवारी साधन देखिएनन् । नेपाल खुला छ भन्ने ब्यानर बोकेका युवाहरु पनि सडकमा भेटिए । हेर्दा खुल्लै छ जस्तो लाग्थ्यो तर, सवारी साधनहरु के को डरले सडकमा गुड्न सकेनन् ? बन्दकर्ता बिनाको बालाजु देखि बानेश्वरको बन्द यस्तो थियो ।
हेर्नुहोस फोटोफिचर :
बालाजु चोक
सोह्रखुट्टे चोक
ठमेल
लैनचौर
केसरमहल
जमल
घण्टाघर र जामे मस्जिद
माईतीघर
बबरमहल
नयाँ बानेश्वर
प्रस्तुती : संयोग नेपाल
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment