Radio Audio Program
- Khuldulee.com [ Listen ] [ Download ]
- Dhaniya Ki Duniya [ Listen ] [ Download ]
- Mama And Bhanja Company. [ Listen ] [ Download ]
- MId Night Show [ Listen ] [ Download ]
- Dinko Dailo [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Public Time [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बजरङ्गी भाइजानकी मुन्नी को हुन् ?
साउन, काठमाण्डौ
चलचित्र बजरङ्गी भाइजान हर्नुभयो ? सलमान खान, नवाजउद्धीन सिद्धकी र करिना कपुरको बेजोड अभिनय त देख्नु नै भयो । त्यो सँगै तपाईले परी जस्ती बालीकाको अभिनय पनि पक्कै देख्नुभयो होला । तर, त्यो परी जस्ती बालीकाको बारेमा तपाईँ हामी धेरैलाई पत्तो नहुन सक्छ । चलचित्र हेरिसकेपछि तपाईँलाई पनि त्यी बालीका मुन्नीको बारेमा जान्ने उत्सुकता होला ? तपाईँको उत्सुकता बुझेर त्यसलाई मेटाउने प्रयास हामीले गरेका छौँ ।
त्यी परीजस्ती बालीकाको नाम हर्षाली मल्होत्रा हो । दिल्लीमा बस्दै आएकी उनी सात वर्षकी भइन । फिल्म बजरङ्गी भाईजानको लागि हर्षालीले १ सय जनासँग प्रतिस्पर्धा गरेकी थिइन । सबैलाई पछि पार्दै हर्षाली फिल्मका लागि छनौट भइन र सलमानसँग काम गर्ने मौका पाईन् । यसअघि उनले सानो पर्दामा काम गरिसकेकी थिइन । हर्षालीले पि अरस र फेयर एण्ड लवलीको बिज्ञापनमा पनि काम गरेकी छन् । फिल्म बजरङ्गी भाईजनमा उनले मुन्नीको रोल निभाएकी छिन् । जसलाई सबैले मन पराएका छन् ।
हर्षाली यो भन्दा पहिले पनि टेलिभिजन शोहरुमा पनि देखा परिसकेकी छन् । उनले लाईफ ओकेको दैनिक शो लौट आओ तृषा र जि टि भि को दैनिक शो कबुल हैमा पनि काम गरिसकेकी छन् । चलचित्र बजरङ्गी भाईजानको सफलतासँगै उनको पनि अभिनय यात्रा सफलतातर्फ उन्मुख भएको मान्न सकिन्छ ।
फेयर एण्ड लवली को बिज्ञापनमा अभिनेत्री यमी गौतमसँग हर्षाली ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।





Post Comment