Radio Audio Program
- Mood Fresh [ Listen ] [ Download ]
- Sancho Bisancho [ Listen ] [ Download ]
- Sabda Bhakari [ Listen ] [ Download ]
- Khuldulee.com [ Listen ] [ Download ]
- Filmy Check Post [ Listen ] [ Download ]
- Joketantra [ Listen ] [ Download ]
- Chatpate Garam Masala [ Listen ] [ Download ]
- Xtra Music [ Listen ] [ Download ]
- Champa Chameli [ Listen ] [ Download ]
Find us on Facebook
Updates
बर्षौपछि गोरु ब्याउन लाग्यो : दिपकराज गिरी
साउन, काठमाण्डौँ । संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुग्दै गर्दा असन्तुष्ट पक्षहरुको बन्द प्रर्दशन फेरी सुरु भएको छ । साउनभित्रै जारी गर्ने भनीएको संविधान भदौका लागि सरेको छ । संविधान जारी गर्ने मिति सर्दै गर्दा प्रदेश सिमांकनमा चित्त नबुझ्नेहरु सडकमा छन् । हिन्दु राष्ट्र घोषणाको माग गर्नेहरु र प्रहरीबीच दिनदिनै झडप हुन्छन् । लाठी चार्ज, अश्रु ग्याँस प्रहार, कफ्र्यु अनी गोलीसम्म चल्न थालीसकेको छ । यिनै कुराहरुलाई मध्यनजर गर्दै हाँस्यकलाकार दिपकराज गिरीले आज म लेख्दैछु भन्दै केहि हरफहरु सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । त्यी हरफमा उनले व्यंग्य भावमा केहि शब्द खर्चिएका छन् । पढ्नुहोस् उनले शुभेच्छुकमाझ बाँडेका यी हरफहरु ।
समाचार पढ्नु भएकोमा तपाईलाई धन्यवाद रमाईलो जोक्स, कमेडि र फन्नि भिडियोको थप मज्जा लिन हामीलाई क्लिक गर्नुहोस् ।
लोकप्रिय
- दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ।
- दिनमा २० पटक सेक्स गर्न सक्ने महिला
- सेक्स सिकाउने बिद्यालय, जहाँ होमवर्क नै सेक्स गर्नुपर्छ ।
- नामको शुरुको अक्षरबाट थाहा पाउनु होस् तपाईको प्रेम सम्बन्ध को सँग राम्रो को सँग नराम्रो ।
- भित्री बस्त्र विना नै खिचिएका सोनमका तस्विरहरु किन सार्वजनिक भए






Post Comment